FAQ

सूचना तथा समाचार

   न्याय परिषद सचिवालयको सूचना


 नेपालको संविधान बमोजिम न्यायाधीशको पदमा नियुक्ति हुन योग्यता पुगेका नेपाली नागरिकहरुको अभिलेख न्याय परिषद ऐन, २०७३ को दफा ३ तथा न्याय परिषद   नियमावली, २०७४ को नियम ३(१) बमोजिम वर्षको एक पटक सूचना प्रकाशन गरी विवरण अद्यावधिक गर्नु पर्ने व्यवस्था भएको हुँदा न्यायाधीशको पदमा नियुक्ति हुन इच्छुक   व्यक्तिहरुले अभिलेख अद्यावधि गर्ने प्रयोजनका लागि अनुसूची -१ को ढाँचामा न्याय परिषद सचिवालयमा आफ्नो व्यक्तिग विवरण पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।


अनूसूची १ को ढाँचा यसैसाथ संलग्न गरिएको छ ।

1. PDF

2. WORD