FAQ

सूचना तथा समाचार
न्याय परिषद सचिवालयकाे निजामती सेवा पुरस्कार सिफारिश

       फाइल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

निजामती सेवा पुरस्कार सिफारिश

 

निजामती सेवा दिवस, २०७५ को अवसरमा प्रदान गरिने उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि न्याय परिषद सचिवालयको तर्फबाट टाइपिष्ट नायब सुब्बा श्री बच्चुराम थापा मगरलाई मिति २०७५।२।६ मा सिफारिश गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्मचारी कल्याण शाखामा पठाईएको ।