नागरिक बडापत्र

न्याय परिषद सचिवालय
रामशाहपथ, काठमाडौं
नागरिक बडापत्र
क्र.सं. सम्पादन हुने कामको विवरण काम सम्पन्न गर्न लाग्ने अबधि सम्पर्क अधिकारी लाग्ने शुल्क/दस्तुर गुनासो सुन्ने अधिकारी
सबै अदालतका न्यायाधीशहरु, न्याय सेवाका अधिकृतहरु र न्यायाधीश हुन योग्यता पुगेका नेपाली नागरिकहरुको वैयक्तिक विवरणको अद्यावधिक सम्बन्धी कार्य:-
क. अद्यावधिकको लागि सूचना प्रकाशन गर्ने श्रावण-भाद्र उपसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
ख. विवरण संकलन गरी अद्यावधिक गर्ने निरन्तर नि:शुल्क
ग. सबै तहका अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार गर्ने निरन्तर -
न्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्य:-
क. उमेर हदका कारण आगामी वर्ष अवकाश हुने सबै तहका अदालतका न्यायाधीशहरुको विवरण तयार गरी सूचना प्रकाशन गर्ने, चैत्र सहसचिव प्रशासन महाशाखा - सचिव
ख. उमेर हदका कारण रिक्त हुने प्रधान न्यायाधीश पदमा नियुक्तिको सिफारिसको लागि संवैधानिक परिषदमा लेखी पठाउने रिक्त हुनुभन्दा एक महिना अगाडि -
ग. उमेर हदका कारण रिक्त हुने सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको सिफारिसको लागि बैठक व्यवस्थापन गर्ने, रिक्त हुनुभन्दा एक महिना अगाडि -
घ. उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको रिक्त पदमा नियुक्तिको सिफारिसको लागि बैठक व्यवस्थापन गर्ने, रिक्त भएको तीन महिना भित्र -
ङ. जिल्ला अदालतको रिक्त न्यायाधीश पदको प्रतिशत निर्धारण गराई संविधानको धारा १४९(२)(क) बमोजिम पदपूर्तिका लागि व्यवस्थापन गर्ने, भाद्र-चैत्र सचिव - न्याय परिषद
जिल्ला न्यायाधीश पदको लिखित परीक्षा सम्बन्धी कार्यहरु:-
क. विज्ञापन तथा सूचना प्रकाशन असोज उपसचिव परीक्षा शाखा - सहसचिव परीक्षा महाशाखा
ख. दरखास्त संकलन असोज-कार्तिक तोकिए बमोजिम
ग. लिखित परीक्षा सञ्चालन पुस-माघ -
घ. नतिजा प्रकाशन, अन्तरवार्ता तथा नियुक्तिको लागि सिफारिस चैत्र मसान्तसम्म -
अभिलेख व्यवस्थापन सम्बन्धी कार्यहरु:-
क. सबै अदालतका बहालवाला न्यायाधीश एवं न्याय सेवाका अधिकृतहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने निरन्तर उपसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
ख. सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा कानून व्यवसायीबाट नियुक्त भई आएका न्यायाधीशहरुको सिटरोल फारम दर्ताको लागि आवश्यक सहजीकरण गर्ने, निरन्तर -
ग. महत्त्वपूर्ण कागजातहरु स्क्यान गरी PIMS मा अपलोड गर्ने निरन्तर -
घ. न्यायाधीशहरुको सम्पत्ति विवरण संकलन गरी अभिलेखीकरण गर्ने, श्रावण-भाद्र -
सरुवा सम्बन्धी कार्य:-
क. उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीश तथा जिल्ला अदालका न्यायाधीशहरुले काम गरेका अदालतहरु, काम गरेको अवधि, भौगोलिकता आदिका आधारमा विवरणहरु तयार तथा अद्यावधिक गर्ने असार सचिव - न्याय परिषद
ख. सरुवाको लागि निवेदन दिन चाहेमा अनलाइनमाध्यम समेतबाट निवेदन दिन सक्ने असार नि:शुल्क
ग. न्यायाधीश सरुवाको लागि न्याय परिषद समक्ष प्रस्ताव पेश गर्ने, सामान्यतया असार/श्रावण तथा आवश्यकता अनुसार -
घ. न्याय सेवामा कार्यरत अधिकृत कर्मचारीहरुको सरुवा सिफारिसको लागि सम्बन्धित निकायबाट लेखी आएमा सरुवा प्रस्ताव न्याय सेवा आयोगमा पेश गर्ने आवश्यकता अनुसार - न्याय सेवा आयोग
उजुरी सम्बन्धी कार्य:-
क. इमेल वा हुलाक मार्फत् वा उजुरीकर्ता स्वयम् उपस्थित भई बढीमा ३ पृष्ठमा नबढने गरी उजुरी पेश गर्न सक्ने, ३ पृष्ठ भन्दा बढी भएमा २ पृष्ठमा नबढ्ने गरी संक्षेपीकरण समेत पेश गर्नु पर्ने, निरन्तर - नि:शुल्क -
ख. उच्च अदालतका मुख्य न्यायाधीश वा न्यायाधीश, न्यायिक निकायमा कार्यरत न्यायाधीश वा जिल्ला न्यायाधीश विरुद्ध उजुरी गर्दा त्यस्तो उजुरी कार्यक्षमताको अभाव, खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको र इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको वा बदनियतपूर्वक कार्य गरेको विषयसँग सम्बन्धित हुनुपर्ने र उजुरीको भाषा शिष्ट, सभ्य र सरल हुनुपर्ने। - - - -
ग. सम्भव भएसम्म उजुरीकर्ताको सनाखत गराई पेश भएका उजुरी दर्ता गर्ने, पेश भएकै दिन शाखा अधिकृत/दर्ता शाखा नि:शुल्क सचिव
घ. उजुरी उपर प्रारम्भिक छानबिन गर्ने, तीन महिना भित्र सचिव - न्याय परिषदका पदाधिकारी
ङ. उजुरीको गाम्भिर्यता र आवश्यकता अनुसार अध्ययन, प्रारम्भिक छानबिन वा जाँचबुझ समिति गठन गरी उजुरीको फर्छ्यौट गर्ने, बैठकमा पेश भएको दिन सचिव - न्याय परिषदका पदाधिकारी
च. भ्रष्टाचारको कसूरमा अनुसन्धान अधिकृत तोकी मुद्दा दायर गर्ने, बैठकमा पेश भएको दिन सचिव - न्याय परिषद
बढुवा सम्बन्धी कार्य (राजपत्रांकित प्रथम र द्वितिय श्रेणी) :-
क. प्रतिशत निर्धारण असोज उसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
ख. सूचना प्रकाशन असोज अन्तिम बुधबार -
ग. दरखास्त संकलन सूचना प्रकाशन भएपछिको ३५ दिन भित्र नि:शुल्क
घ. बढुवा नतिजा प्रकाशन पुस-माघ -
ङ. बढुवा नियुक्ति सिफारिस माघ-फागुन -
अनुगमन तथा निगरानी सम्बन्धी कार्यहरु:-
क. उच्च र जिल्ला अदालत तथा न्यायिक निकायका न्यायाधीशले आचारसंहिता पालना गरे नगरेको अनुगमन तथा निगरानी गर्ने, निरन्तर सचिव - न्याय परिषदले तोकेको पदाधिकारी
ख. उच्च र जिल्ला अदालतका न्यायाधीशबाट भएका फैसलाहरुको तथ्यांक विवरण न्यायाधीशगत रुपमा राख्ने, निरन्तर उपसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
ग. अदालत तथा न्यायिक निकायको मासिक तथा वार्षिक प्रतिवेदन र वार्षिक कार्ययोजना संकलन गर्ने श्रावण मसान्तभित्र/मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गते भित्र -
आन्तरिक व्यवस्थापन तथा सुशासन सम्बन्धी कार्यहरु:-
क. उच्च तथा जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरु मध्ये उत्कृष्ट न्यायाधीश छनौट गरी पुरस्कृत गर्ने, मंसिर-पुस सचिव - न्याय परिषद
ख. परिषद र आयोगका महत्त्वपूर्ण निर्णयहरु सचिवालयको वेभसाईटमा प्रकाशन गर्ने, नियमित सहसचिव प्रशासन महाशाखा - सचिव
ग. परिषद, आयोग तथा सचिवालयद्वारा आयोजित कार्यक्रम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन प्रकाशन गर्ने, जेठ-असार उपसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
घ. न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन छपाई गरी राष्ट्रपति समक्ष प्रस्तुत गर्ने, असोज सचिव - न्याय परिषद/न्याय सेवा आयोग
ङ. न्याय परिषदको बुलेटिन तयार गरी सार्वजनिकीकरण गर्ने, पौष ३ गते -
१० लोक सेवा आयोगबाट सिफारिस भई आउने न्याय सेवाका राजपत्राङ्कित कर्मचारीको नियुक्ति सिफारिस गर्ने, नियमित सहसचिव प्रशासन महाशाखा - सचिव
११ प्रचलित कानून बमोजिम लिखित सूचना माग भएमा सूचना प्रदान गर्ने, निरन्तर सूचना अधिकारी नियमानुसार सचिव
१२ गुनासो सुन्ने र सोको सम्बोधन गर्ने, निरन्तर सहसचिव प्रशासन महाशाखा नि:शुल्क सचिव
प्रकाशित मिति:- २०८१।०७।१२ QR Code
null